Showing posts with label rampaljee maharaj. Show all posts
Showing posts with label rampaljee maharaj. Show all posts

Wednesday, June 1, 2016

अवश्य जाने

आचुका जगततारनहार" " आ चुका जगततारनहार"

कबीर सागर( बोध सागर -स्वसमवेद)पृष्ठ 171 से ।

दोहा-पाँच सह्रस अरु पाँचसो, जब कलियुग बित जाय ।
महापुरुष फरमान तब , जग तारन को आय ।।
हिन्दु तुर्क आदिक सबै , जेते जीव जहान ।
सतनाम की साख गहि , पावैँ पद निर्बान ।।
यथा सरितगण आप ही , मिलैँ सिँन्धु मेँ धाय ।
सत सुकृत के मध्ये तिमि, सबही पंथ समाय ।।
जबलगि पूरण होय नहिँ , ठीके को तिथि वार ।
कपट चातुरी तबहिलोँ , स्वसमवेद निरधार ।।
सबहिँ नारि नर शुध्द्र तब , जब ठीक का दिन अंत ।
कपट चातुरी छोड़ि के , शरण कबीर गंहत ।।
एक अनेक से हो गये , पुनि अनेक हो एक ।
हंस (जीव आत्मा) चलै सतलोक सब , सत्यनाम की की टेक ।।
घर घर बोध विचार हो , दुर्मति दुर बहाय ।
कलियुगमेँ एक हो सोई(सब), बरते सहज सुभाय ।।
कहा उग्र छुद्र हो , हर सबकी भवभीर ।
सो समान समदृष्टि हो, समरथ सत कबीर ।।


विषेश विचार -सन 2000 मेँ ईसा जी के जन्म को 2000 वर्ष बीत गए ।इससे 508 वर्ष पुर्व आध शंकराचार्य जी का जन्म हुआ । इन्की पुस्तक "हिमालय तीर्थ" के अनुसार कलयुग 3000 वर्ष बीत जाने पर आध शँकराचार्य जी का जन्म हुआ ।इस प्रकार सन 2000 को कलयुग (3000+2000+508)5508 वर्ष कलयुग बीत चुका है।

सन 2000 कलयुग 5508 वर्ष बीत चुका है और
सन1997 मेँ कलयुग 5505 वर्ष बीत चुका है ।

जब कलयुग का समय 5500 वर्ष बीत जाऐगा उस
समय महापुरुष विश्व उध्दार के लिऐ प्रकट होगा । वो सतनाम(दो अक्षर का मँत्र) को प्रदान करेगा उसके ज्ञान से
परेरित होकर सभी धर्मो के अनुयायी एक होगे । सतनाम का जाप कर मोक्ष प्राप्त करेँगे

Saturday, May 28, 2016

जगत गुरुतत्वदर्शि सन्त रामपालजी महाराज ।


(ख) फ्रान्सका भविष्यवक्ता नास्ट्रेडम्सले सन् १५५५मा भविश्यवाणी । आज १५५५ को ठिक ४५० वर्ष पछि सन् २००६ मा एक हिन्दु सन्त प्रकट हुने छन् र सम्पूर्ण जगतमा उनको चर्चा हुने छ । उक्त समयमा उक्त सन्तको आयु ५० देखि ६० बर्षको हुने छ । उक्त सन्तको आमाका ३ दिदी बहिनीहरु हुने छन् । ती सन्त जन्मने स्थानमा ५ नदिहरु बहने छन् । ती सन्तले १९९९ सम्म घर घरमा गई प्रचार गर्ने छन् र पछि संगठित रुपबाट ज्ञानको प्रचार गर्ने छन् । ती सन्तका दुई छोरा र दुई छोरी हुने छन् । ती सन्तले विशिष्ट प्रकारको ज्ञान क्रान्ति ल्याउने छन् । सन् २०१२- २०१४ मा उनको ज्ञानलाई लिएर संधर्ष हुदाँ ६ जनाको मृत्यु हुने छ । सुरुमा ती सन्तलाई समाजले धेरै दुःख कष्ट दिने छ, पछि ती सन्तको ज्ञानले सबै अचम्मित र नतमष्तक हुने छन् र उनको ज्ञान र ती महापुरुष साईरनलाई सबैले मान्न बाध्य हुने छन् । उनको ज्ञानको चर्चा सारा विश्वमा हुने छ । भारत वर्ष विश्वमा अगाडी हुने छ । ती सन्तनै भारतवर्ष सहित सारा विश्वको कन्ट्रोलर हुने छन् । सबै उनीसंग डराउने छन् । सबै उनले बनाएको नियममा चल्ने छन् ।

(ग) अमेरिकन भविष्यवक्ता फ्लोरेन्सको “द फाल आँफ सेंशेसनल कल्चर” र “गोल्ड्न लाईट अफ न्यु एरा” नामक पुस्तक अनुसार जव मैले ध्यान लगाउँछुं एक सन्तलाई देख्ने गर्छु । २०सौ शताव्दिमा भारतमा एक प्रकाश निस्कने छ । उसको वाल सफेद हुनेछ, निधारमा अर्ध चन्द्रमाको निशान हुनेछ, उसको दाह्री र जुंगा हुने छैन् । ती संतको ललाटमा गजवको तेज हुनेछ । उसको ललाटमा सदैव नक्षत्रबाट दिव्य प्रकाश किरण बर्सी रहेको हुन्छ । मैले देखिरहेकी छु कि ती सन्तले आफ्नो कल्याणकारी विचारधारा र आफ्नो सत् चरित्र तथा प्रवल अनुयायिहरुको शक्तिले पूरा विश्वमा नयाँ ज्ञान फैलाईरहेका छन् । मैले भारतको त्यो पवित्र स्थानमा प्रचण्ड तपस्वी देखिरहेकी छु जसको तेज तीब्र रुपमा फैलिरहेको छ र मानिसमा देवत्व जगाउन र धर्तीलाई स्वर्ग बनाउन ती सन्तले दिन रात प्रयास गरिरहेका छन् ।

(घ) जयगुरुदेव पंथका श्री तुलसी दास साहेबले गरेका भविष्यवाणी, पुस्तक जय गुरु देवकी अमर वाणी भाग २ बाट (सन् १९७१ सितम्वर ७) । महापुरुषका जन्म भारतवर्ष के एक छोटे से गांव मे हो चुका है । वह औतार जिसकी लोग प्रतीक्षा कर रहे हैं आज २० वर्षका (जगत गुरु रामपालजी महाराजकी जन्म सन १९५१ सितम्वर ८) हो चुका है यदि उसका पता बता दूँ तो लोग पिछे पडेंगे । वह महापुरुष एक नए सिरेसे विधान बनाएगा और वो विश्वके सम्पूर्ण देशोंमें लागू होगा ।

(ङ) कवीर सागर (स्वसमबेद बोध), पृष्ठ १२१ मा, कवीर देवले धर्मदासलाई कलियुग जव ५५०५ वित्छ तव म फेरि आफ्नो अंश पठाई आफै आउने छु भन्नुभएको थियो । अहिले कलियुग ५५०५ वितिसकेको छ।
  सम्बत् सत्रासै पचहतर होई, ता दिन प्रेम प्रकटै जग सोई ।
  साखी हमारी ले जीव समझावै, असंख्य जन्म ठोर नही पावै ।
  बारहवें पंथ प्रगट होवे बानी । शब्द हमारे का निर्णय ठानी ।।
  अस्थिर घर का मरम न पावैं, ये बारा पंथ हमही को ध्यावैं ।
  बारवें पंथ हम ही चलि आवैं ।
  सब पंथ मेटी एक ही पंथ चवावें ।
  पाँच हजार पाँचसौ पाँचा । तब ये शब्द होयगा साँचा ।।
  कलियुग बीत जाय जब येता ।
  सब जिव परम पुरुषपद चेता ।
  सहस्र वर्ष ग्रहण निर्धारा । आगम सत्य कविर पोकारा ।।
  पाँच सहस अरु पाँचसौ जब कलियुग बित जाय ।
  महापुरुष फरमान तब जग तारनको आय ।।
  हिन्दु तुर्क आदिक सबै जेते जीव जहान ।
  सत्य नामकी साख गही पावैं पद निर्बान ।।

(च) जन्म साखी भाई बाले वाली मा भक्त प्रह्लादलाई गुरु नानक देव सित मरदाना ध्रुवको लोकमा जादा ध्रुवले मरदानालाई भनेको थिए नानकजीको सच्चखण्ड गएको सैकडौ वर्ष पछि पंजावको धर्तिमा जाट परिवारमा तत्वदर्शि सन्तको जन्म हुने छ, जस्को प्रचार क्षेत्र वरवाला हुने छ ।

(छ) इंग्लैण्डका ज्योतिषि “किरो” ले १९२५ मा आफ्नो पुस्तकमा भनेका थिए सन् २००० को उत्तरार्धमा विश्वमा एक नयाँ सभ्यताको शुरुवात हुनेछ । जसमा भारतका एक सन्तले सवैलाई ज्ञानले परिपूर्ण क्रान्ति दिनेछन् ।

(ज) त्यसै गरि भविष्यवक्ता श्री वेजीलेटिन, अमेरिकाका जीन डिक्सन, श्री एण्डरसन, श्री चाल्र्च क्लार्क, हाँलैण्ड का श्री गेरार्ड क्राइसे, हंगेरीका बोरिस्का, फ्रांन्सका डा. जुलवेर्न, इजरायलका प्रो. हरार, नोर्वेका श्री आनन्दाचार्य ले जगतगुरु तत्वदर्शि रामपालजी महाराजको बारेमा गरेका भविष्यवाणी सवै सत्य प्रमाणित भएको छ । कृपया विस्तृत जानकारी र पूर्ण मोक्षको लागि ज्ञान गंगा पुस्तक पढि आफ्नो, परिवारको र समाजको कल्याण गर्नुहोस् ।

सन्दर्भ सामाग्रिः आध्यात्मिक ज्ञान गंगा