Friday, February 19, 2016

अबस्य बुझ्नुहोस्


1) भगवान ब्रह्मा, बिष्णु र शंकर का माता पिता को हुन ?
2) दुर्गा माता शेरावाली/अष्टाङ्गी) का पति को हुन ?
3) प्राणीहरूको जन्म र मृत्यु कुन भगवान को स्वार्थपूर्तीका लागि हुन्छ ? मानव चोला के का लागि हो ?
4) पूर्ण सन्त को पहिचान कसरी गर्ने ?
5) ब्रह्मा, बिष्णु र महेश्वर कस्को भक्ति गर्नु हुन्छ ?
6) देव देवीको भक्ति गर्दा गर्दै पनि मानव किन दु:खी नै रहेका छन् ?
7) परमात्मा निरकार छन् की आकारमा छन ?
8) परमात्मा को हो ? कहाँ रहन्छन ? कसरी पाउने ? के कसैले भेटेका छन् त परमात्मालाई ?
9) जो कोहि पनि गुरुको शरणमा पर्दैमा मुक्ति पाईन्छ त ? सदगुरु को पहिचान के हो ?
10) मोक्ष प्राप्ती को पथ् कुन हो ?
11) भगवान श्रीकृष्ण काल होइनन भने गीतामा भनिएका काल को हुन ?
12) हरे राम, हरे कृष्ण, हरि ॐ, वाहे गुरु, तीन नाम, पञ्चनाम जप्दैमा वा समाधी अभ्यास गरेर सुख, शान्ति र मोक्ष सम्भव छ अथवा छैन ?
13) तीर्थ, व्रत, तर्पण, श्राद इत्यादी कर्म गर्नाले कुनै लाभ छ वा छैन ? (गीतानुसार)
14) नास्त्रेदमसजी को भबिस्यवाणी सत्य प्रमाणित भयो ?
============ "ईश, ईश्वर र परमेश्वर" को तत्वज्ञान तथा सत भक्ति हाम्रा पवित्र (चारै वेद, श्रीमद्भगवत गीता, छ: शास्त्र, अठार पुराण, गुरुग्रंथ, बाइबल र क़ुरान ) बाट शास्त्र प्रमाणित तत्वदर्शी सन्त......sat guru..Rampaljee Maharaj bata.………….. अधिक जानकारी को लागि "ज्ञान गंगा" पुस्तक वा www.jagatgurura
mpalji.org मा अबस्य पढ्नु, हेर्नु, सुन्नुहोला

No comments:

Post a Comment