Wednesday, February 24, 2016

वेद

ज्योति यज्ञस्य पवते मधु प्रियम् पिता देवानाम् जनिता विभू वसूः । दधाति रत्नम् स्वधयोरपीच्यम् मदिन्तमः मत्सरः इन्द्रियः रसः ।।ऋग्वेद मण्डल 9 सुक्त 86 मंत्र 10।।
(विभू वसूः) भिन्न भिन्न स्थान जस्तैः सतलोक, अलख लोक, अगम लोक तथा अकह लोकमा निवास गर्नै (प्रियम् पिता) प्रिय परम पिता परमेश्वर (देवानाम् जनिता) सबै आत्मा तथा देव आत्माहरुलाई उत्पन्न गर्ने वाला हुन उनिबाट (मधु) सबै सुख प्राप्तिको लागि (ज्योतिः यज्ञस्य) ज्योति यज्ञको अनुष्ठान गर । जुन (पवते) पवित्र विधि हो जस्ले आत्मालाई शुद्ध गर्दछ । जसको कारणले साधकलाई परमेश्वरले (स्वधयोरपीच्यम्) यो लोक र परलोकको (मदिन्तमःमत्सरः) परम शान्ति रुपि पूर्ण मोक्ष तथा (इन्द्रियः रसः) इन्द्रियहरुको आनन्द (रत्नम्) पूर्ण मोक्ष रुपि अनमोल रत्न (दधाति) प्रदान गर्नु हुन्छ ।

No comments:

Post a Comment