Monday, March 7, 2016

अबस्य बुझ्नुहोस् ।।

1) भगवान ब्रह्मा, बिष्णु  रशंकर का माता पिता को हुन ?
2) दुर्गा माताशेरावाली/अष्टाङ्गी) का पति को हुन ?
3)प्राणीहरूको जन्म र मृत्यु कुन भगवानकोस्वार्थपूर्तीका लागि हुन्छ ? मानव चोला के कालागि हो ?
4) पूर्ण सन्त को पहिचान कसरीगर्ने ?
5) ब्रह्मा, बिष्णु र महेश्वर कस्को भक्ति गर्नुहुन्छ ?
6) देव देवीको भक्ति गर्दा गर्दै पनिमानवकिन दु:खीनै रहेका छन् ?
7) परमात्मा निरकारछन्की आकारमा छन ?
8) परमात्मा को हो ? कहाँरहन्छन ? कसरी पाउने ? के कसैले भेटेका छन् तपरमात्मालाई ?
9) जो कोहि पनि गुरुको शरणमापर्दैमा मुक्ति पाईन्छ त ? सदगुरु को पहिचान केहो ?
10) मोक्ष प्राप्ती को पथ् कुन हो ?
11)भगवान श्रीकृष्ण काल होइनन भने गीतामा भनिएका
काल को हुन ?
12) हरे राम, हरे कृष्ण, हरि ॐ,वाहेगुरु, तीन नाम, पञ्चनाम जप्दैमा वा समाधीअभ्यासगरेर सुख, शान्ति र मोक्ष सम्भव छ अथवा छैन ?
13) तीर्थ, व्रत, तर्पण, श्राद इत्यादी कर्म
गर्नाले कुनै लाभ छ वा छैन ? (गीतानुसार)
14)नास्त्रेदमसजी को भबिस्यवाणी सत्य प्रमाणित
भयो ?
==== "ईश, ईश्वर रपरमेश्वर" को तत्वज्ञान तथा सत भक्ति हाम्रापवित्र (चारै वेद, श्रीमद्भगवत गीता, छ:
शास्त्र,अठार पुराण, गुरुग्रंथ, बाइबल र क़ुरान ) बाट
शास्त्र प्रमाणित  जानकारी को लागि "ज्ञान गंगा"पुस्तक वा
www.jagatgururampalji.org मा अबस्य पढ्नु, हेर्नु, सुन्नुहोला।

चार वेद र गीता को ग्यान भएको पुस्तक "ज्ञान गंगा"
पुस्तक निशुल्क प्राप्त गर्न निम्न नम्बर हरुमा
sms गर्नुहोला।
9851189380, 9851189381, 9851189382, 9851189383, 9851189384 on Nepal

No comments:

Post a Comment